बिहीबार यी ६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा ६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

आज कारोबारको अन्तिम समयसम्म महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंंक,साइन रेसुगां डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत र जीवन विकासको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया