अपर तामाकोशीको करिब ६ लाख कित्ता खरिदबिक्री, शेयरमुल्य ३ %ले घट्यो

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) बजार खुलेको ३ घण्टामा अपर तामाकोशीको ५ लाख ८९ हजार ५०२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
 
उक्त शेयर खरिद बिक्री हुदाँ रु.५१ करोड ७९ लाख बराबरको कारोबार भएको हो । 

यस अवधीसम्म कम्पनीको ३.०९ प्रतिशतले घटेको भएको हो । कम्पनीको शेयरमुल्य रु.९२२ पुगेको छ ।

यस्तै, कम्पनीको १ लाख ३७ हजार ८८९ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ३ हजार ४३७ कित्ता शेयर बिक्री माग भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया