६ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार सुरु भएको दुई घण्टामा ६ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

आज महालक्ष्मी विकास बैंक,कामना सेवा विकास बैंक, रुरु जलविद्युत र जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

यस्तै, युनियन लाइफ इन्स्योरेन्स र साइन रेसुङगा्को शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया