जीवन विकास लघुवित्तको शेयरमुल्यमा लगातार सकरात्मक सर्किट,शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । शेयरमुल्य २२०.५० अंकले बढेर प्रतिकित्ताको मुल्य रु. २ हजार ४२५ पुगेको छ ।

आज कम्पनीको शेयर कारोबार रु.२ हजार २४९ सुरु भएको थियो । 

मार्केट डेपमा कम्पनीको ३ लाख २९ हजार ७३३ कित्ता शेयर खरिद माग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया