काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार सुरु भएको केही समयमै युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य ७०.६० अंकले बढेर ७७७ रुपैंया पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ६५ हजार २३२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री कर्ता शून्य रहेको छ ।
प्रतिक्रिया