काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) रुरु जलविद्युतको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । शेयरमुल्य १२१ अंकले बढेर प्रतिकित्ताको मुल्य रु. १ हजार ३३१ पुगेको छ ।
आज कम्पनीको शेयर कारोबार रु.१ हजार २३४ सुरु भएको थियो ।
प्रतिक्रिया