काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) ९ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज कारोबार अन्तिम समयसम्म रुरु जलविद्युत,रिदी हाइड्रोपावर,आइसीएफसी फाइनान्स,जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।
यस्तै,एनआरएन इन्फ्रास्ट्रक्चर, अरुण कावेली, नेपाल हाइड्रो र रैराङ हाइड्रोको शेयरमुल्य ९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया