अरुण भ्यालीको कति कित्ता शेयर खरिद बिक्री, शेयरमुल्य ६ सय माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) कारोबारको अन्तिम समय सम्ममा आउँदा अरुण भ्यालीको ८ लाख बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।

सो अवधीसम्म कम्पनीको ८  लाख ३३ हजार ५०८ कित्ता खरिद बिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ ५२ करोड १७ लाख रुपैंया बराबरको शेयर कारोबार भएको हो ।

यस्तै, कम्पनीको शेयरमुल्य ३.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ६३५ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया