अपर तामाकोशीको ६ लाख बढी कित्ता खरिद बिक्री, बिक्री कर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं,  साताको चौथो दिन बुधवार बजार खुलेको साढे ३ घण्टामा अपर तामाकोशीको ६ लाख १५ हजार ८११ कित्ता शेयर खरिद बिक्री भएको छ ।
 
उक्त शेयर खरिद बिक्री हुदाँ रु.५६ करोड ४८ लाख बराबरको कारोबार भएको हो । 

यस अवधीसम्म कम्पनीको ४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य रु.९६२ पुगेको छ ।

यस्तै, कम्पनीको १ लाख ८ हजार ४२५ कित्ता शेयर खरिदमाग भएको छ भने २ लाख २६ हजार ३०३ कित्ता शेयर बिक्री माग भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया