रिदी हाइड्रोपावरको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, खरिदकर्ताको माग उच्च

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) रिदी हाइड्रोपावरको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । शेयरमुल्य ७८ अंकले बढेर प्रतिकित्ताको मुल्य रु. ८५९ पुगेको छ ।

मार्केट डेपमा कम्पनीको १ लाख ४० हजार ६४५ कित्ता शेयर खरिद माग भएको छ भने बिक्री माग २ हजार ४४० रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया