जीवन विकास लघुवित्तको शेयरमुल्य २२ सय माथि, करिब साढे ३ लाख कित्ता खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । शेयरमुल्य २२०.४० अंकले बढेर प्रतिकित्ताको मुल्य रु. २ हजार २०५ पुगेको छ ।

आज कम्पनीको शेयर कारोबार रु.२ हजार ४४ सुरु भएको थियो । 

मार्केट डेपमा कम्पनीको ३ लाख ३० हजार ७९२ कित्ता शेयर खरिद माग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया