काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) रुरु जलविद्युतको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । शेयरमुल्य ११० अंकले बढेर प्रतिकित्ताको मुल्य रु. १ हजार २१० पुगेको छ ।
आज कम्पनीको शेयर कारोबार रु.१ हजार ८० सुरु भएको थियो ।
प्रतिक्रिया