युनियन लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) कारोबार सुरु भएको केही समयमै युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य ६४.२० अंकले बढेर ७०६.४० रुपैंया पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ९९ हजार १७६ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री कर्ता शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया