काठमाडौं, अर्जेटिनी खेलाडी लियोनेल मेस्सी फेन्च क्बल पीएसजीमा अनुबन्धित भएका छन् ।
भर्खरै मात्र बार्सिलोनाबाट बिदा भएका लियोनेल मेस्सीले पीएसजीको प्रस्तावमा सहमति जनाउँदै २ वर्षका लागि सम्झौता गर्न लागेका हुन् ।
उनी ३५ मिलियन यूरोमा पीएसजी भित्रिएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अब पीएसजीले चाँडैनै मेसीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।
प्रतिक्रिया