मंगलबार नेप्सेमा उछाल : १९ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको अन्तिम समय सम्म आउँदा १९ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ । 

आज ११ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने बाँकी ८ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।
 
कुन कम्पनीको कतिले बढ्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया