अरुण भ्यालीको करिब ८ लाख कित्ता खरिद बिक्री, कतिको कारोबार?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको अन्तिम समय सम्ममा आउँदा अरुण भ्यालीको करिब ८ लाख कित्ता शेयर खरिद बिक्री भएको छ ।

सो अवधीसम्म कम्पनीको ७ लाख ९६ हजार ५५ कित्ता खरिद बिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ ४८ करोड ८२ लाख रुपैंया बराबरको शेयर कारोबार भएको हो ।

यस्तै, कम्पनीको शेयरमुल्य ३.३७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ५९५ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया