काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार सुरु भएको दुई घण्टामा पाँच कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंक ,आइसीएफसी फाइनान्स, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
प्रतिक्रिया