काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य १८२.२० अंकले बढेर प्रतिकित्ताको मुल्य २ हजार ४ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ४ लाख ३ हजार ३१० कित्ता खरिद माग भएको छ ।
प्रतिक्रिया