थ्री स्टार हाइड्रोपावर आईपीओ निष्कासनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

४ बर्ष अगाडि

काठमाडौं, थ्री स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नका बोर्डमा आवेदन दिएको हो । कम्पनीले बोर्डसँग साउन १७ गते अनुमति मागेको हो ।

बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया