आज पनि युनियन लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट, कति कित्ता खरिद माग ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) नेप्सेमा कारोबार सुरु भएको आधा घण्टा नपुग्दै युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य प्रतिकित्ताको मुल्य रु.६४२ पुगेको छ ।

यस्तै, कम्पनीको ५ लाख १५ हजार ९५९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया