काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) नेप्सेमा कारोबार सुरु भएको १० मिनेटमा आईसिएफसी फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य प्रतिकित्ताको मुल्य रु.८१३ पुगेको छ ।
यस्तै, कम्पनीको २ लाख ७३ हजार ९०७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया