कुलमानलाई विद्युत् प्राधिकरणमा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍ बैठकमा

४ बर्ष अगाडि

काठमाडौं-  सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरेको छ । 

ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको छ । 

मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया