काठमाडौं- आन्तरिक राजस्व विभागको अनलाइन प्रणालीमा समस्या देखिएको छ ।
आम सेवा ग्राहीले मूल्य अभिवृद्ध कर तिर्न पाइरहेका छैनन ।
विभागले करको भुक्तानी समेत अनलाइन गरेपछि झन समस्या देखिएको छ ।
अनलाइन विवरण भरिसकेपछि भुक्तानीका लागि नेपाल क्लियरिङ हाउसको साइटमा समेत समस्या देखिएको छ ।
प्रतिक्रिया