काठमाडौं, साताको दोस्रो दिन सोमवार बजार खुलेको करिब ४ घण्टामा अपर तामाकोशीको ६ लाख लाख ८२ हजार ६१५ कित्ता शेयर खरिद बिक्री भएको छ ।
उक्त शेयर खरिद बिक्री हुदाँ रु.५४ करोड ९४ लाख बराबरको कारोबार भएको हो ।
यस अवधीसम्म कम्पनीको ६.१७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य रु.८४० पुगेको छ ।
प्रतिक्रिया