अरुण भ्यालीको ९ लाख ६१ बढी कित्ता खरिद बिक्री,कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो दिन सोमवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ लाख ६१ हजार बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।

उक्त अवधिसम्ममा कम्पनीको ९ लाख ६१ हजार २४४ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त शेयर खरिद बिक्री हुदाँ रु.५९ करोड ९८ लाख बराबरको कारोबार भएको हो । 

यस अवधीसम्म कम्पनीको ४.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य रु.६४० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया