काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) चार कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
आज जीवन विकास लघुवित्त,कर्पोरेट डेभलमेन्ट बैंक,युनियन हाइड्रो र हिमालयन पावर पार्टनरको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
जीवन विकास लघुवित्तको शेयरमुल्य प्रतिकित्ता रु.१ हजार ८२२, कर्पोरेट डेभलमेन्ट बैंक रु.९६८, युनियन हाइड्रोको रु.५०० र हिमालयन पावर पार्टनरको रु. ६९० पुगेको छ ।
प्रतिक्रिया