जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज कम्पनीको शेयरमुल्य १६५.६० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य १ हजार ८२२ पुगेको छ ।

यस्तै,कम्पनीको ४ लाख ४५ हजार ३६ कित्ता शेयर खरिद माग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया