कर्णाली डेभलपमेन्ट बैकको शेयरमुल्यमा उच्च गिरावट, बिक्री कर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कर्णाली डेभलपमेन्ट बैक लिमिटेडको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

कारोबार सुरु भएको १ घण्टा पुग्दाँ कम्पनीको शेयरमुल्य ५.११ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य ४६४ रुपैंया पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ५ हजार ६७८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग भने १९ हजार २७४ कित्ता रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया