युनियन लाइफको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कति कित्ता खरिदमाग ?

४ बर्ष अगाडि

काठमाडौं,कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

आज कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु ५८३ रुपैंयामा पुगेको छ ।

यस्तै, कम्पनीको ४ लाख ८७ हजार ५९३ कित्ता शेयर खरिद माग भएको छ भने बिक्री माग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया