ङादी ग्रुप पावरको शेयरमुल्यमा सकरात्मक सर्किट, करिब १ लाख कित्ता खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं,कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमा ङादी ग्रुप पावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु १ हजार १७२ रुपैंयामा पुगेको छ ।

यस्तै, कम्पनीको ९९ हजार  १०५ कित्ता शेयर खरिद माग भएको छ भने बिक्री माग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया