प्रि ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ०.६६ अंक बढेर ३१०८.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.८३ अंक बढेर ३११३.९५ विन्दुमा पुगेको छ। 

सोमबार प्रि ओपन सेसनमा ४६ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया