आइतबार ८ कम्पनीको  शेयरमुल्यमा उच्च वृद्धि,प्रतिकित्ताको मुल्य कुन कति ?

४ बर्ष अगाडि

काठमाडौं,  साताको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म ८ कम्पनीको  शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

नेप्सेमा ४ कम्पनीको शेयरमुल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको शेयरमुल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर, युनिभर्सल पावर र जीवन विकासको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
 
यस्तै, युनियन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर, कर्णाली डेभलपमेन्ट बैंक र छयाङदी हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया