काठमाडौं, साताको पहिलो दिन ( आइतबार) नेप्सेमा कारोबार सुरु भएको करिब साढे ३ घण्टा सम्म अपि पावरको ११ लाख ३६ हजार बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ११ लाख ३६ हजार ७१५ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त कित्ता खरिद बिक्री हुदाँ कम्पनीको ६६ करोड ६७ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ६०७ पुगेको छ ।
प्रतिक्रिया