४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि, कुन शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेप्सेमा ४ कम्पनीको शेयरमुल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबार सुरु भएको साढे २ घण्टा सम्म कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर, युनिभर्सल पावर र जीवन विकासको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमुल्य प्रतिकित्ता रु.८८०,अपि पावरको रु.६०७, युनिभर्सल पावरको रु.४९.४० र जीवन विकासको रु. १ हजार ६५६ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया