१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

४ बर्ष अगाडि

पाल्पामा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

शनिबार साँझ प्रहरीले रैनादेबी छहरा गाउँपालिका–८ बस्ने २३ वर्षीय मीनबहादुर सारु पक्राउ गरेको छ । 

ती बालिकालाई सारुले साउन १९ गते जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  

४ बर्ष अगाडि

प्रतिक्रिया