काठमाडौं, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ।
एनआईसी एशिया बैंक कोष प्रबर्द्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्डले साउन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।
त्यस अनुसार साउन २७ गतेसम्म कायम इकाईधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन्।
फण्डले इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट कर सहित १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया