जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि,प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन (आइतबार) जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । 

आज कम्पनीको शेयरमुल्य १५०.६० अंकले बढेर प्रतिकित्ताको मुल्य १हजार ६५६ पुगेको छ ।

यस्तै ,मार्केट डेपमा कम्पनीको ४ लाख ९६ हजार ८८८ कित्ता खरिद माग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया