एशियन लाइफको शेयर संरचना परिमार्जन हुने

४ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्सले शेयर संरचना परिमार्जन गर्ने भएको छ ।

कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०ः३० को शेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणमा परिणत गर्ने भएको हो । सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । 

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ असार मसान्तसम्मको वासलात, नाफा र नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धित संलग्न अनुसूचीहरु लगायतका प्रस्तावहरु माथि छलफल गरी पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया