काठमाडौं, सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १ लाख ९५ हजार ७७२.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया