युनियन लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट, साढे ५ लाख बढी कित्ता खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको एक घण्टा नबित्दैँ युनियन लाइफ इन्स्योरेन्सको शेयरुमल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ५३० रुपैंया पुगेको छ ।

यस्तै, कम्पनीको शेयरमुल्य ५ लाख ५६ हजार ४१३ कित्ता खरिदमाग भएको छ भने बिक्री कर्ता शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया