काठमाडौं, साताको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको २ मिनेटमै नेपाल फाइनान्स लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य ७२ अंकले बढेर ७९२.५० रुपैंयामा पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको २९ हजार ४३७ कित्ता शेयर खरिदमाग भएको छ भने ४ हजार ५० कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया