चिकित्सा शिक्षा आयोगको  प्रवेश परीक्षाको नतिजा सार्वजनिक

४ बर्ष अगाडि

चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले  एक साताअघि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो। 

 साउन ११ १२ र १३ गते लिएको चिकित्सा शिक्षा अन्तर्गतको शैक्षिक कार्यक्रममध्ये बिएएसएलपी, बि पर्फ्यूजन टेक्नोलोजी, बिपिटी र बिपिएचको नतिजा सार्वजनिक भएको छ ।

आयोगले म्याचिङका विषयमा भने पछि सूचना निकाल्ने जनाएको छ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया