उपत्यकामा थपिए ७०१ जना संक्रमित, कहाँ कति ?

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन् ।

आज काठमाडौंका ४७१ जनामा ललितपुरका १४७ जनामा र भक्तपुरका ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ३ हजार ७२९ जनामा संक्रमित थपिएका छन्  । साथै कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया