प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत

४ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर परिमार्जन भएको छ । कम्पनीको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको ९ लाख ९७ हजार ६ सय ९१।९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया