काठमाडौं, कारोबारको अन्तिम दिन बिहीबार साढे ३ घण्टाको अवधीमा अपर तामाकोशीको ७ लाख ३५ हजार कित्ता खरिद बिक्री भएको छ ।
सोही अवधीसम्म कम्पनीको ५७ करोड ५१ लाख २१ हजार बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, कम्पनीको शयेरमुल्य ३ अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य ८३७ रुपैंया पुगेको छ ।
प्रतिक्रिया