मनकामना स्मार्ट लघुवित्तको  साढे ४ लाख बढी कित्ता खरिद माग, १० कित्ता शेयर कारोबार

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन बिहीबार मनकामना स्मार्ट लघुवित्तको साढे ४ लाख बढी कित्ता शेयर खरिद माग भएको छ । 

कारोबार सुरु भएको ३ घण्टा बित्दाँ ४ लाख ५३ हजार ३२१ कित्ता शेयर खरिद माग भएको हो ।

यस्तै, सोही अवधीसम्म कम्पनीको १० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त शेयर कारोबार हुदाँ ३ हजारको शेयर कारोबार भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया