काठमाडौं, कारोबारको अन्तिम दिन बिहीबार युनियन लाइफ इन्स्योरेन्स शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमुल्यको ४३.८० अंकले बढेर रु.४८२.७० पुगेको छ ।
यस्तै,मार्केट डेपमा कम्पनीको ११ लाख २१ हजार ९८४ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीकर्ता भने शून्य रहेका छन् ।
प्रतिक्रिया