काठमाडौं, कारोबारको अन्तिम दिन बिहीबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमुल्यको १३६.९० अंकले बढेर रु.१ हजार ५०६ पुगेको छ ।
यस्तै,मार्केट डेपमा कम्पनीको ६ लाख २१ हजार ९५३ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीकर्ता भने शून्य रहेका छन् ।
प्रतिक्रिया