नेपाल फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन बिहीबार नेपाल फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको शेयरमुल्यको ६५.४० अंकले बढेर रु.७२० पुगेको छ ।

यस्तै,शेयरमुल्य बढेसंगै खरिदकर्ताको चाप उच्च रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया