अमेरिकाले नेपालीको भिसा शुल्क घटायो, अब १६० डलरमात्रै

७ बर्ष अगाडि

काठमाडौं–अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप २०० डलर नलिने भएको हो । 
गृहमन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।
 तर अब १६० डलरमात्रै तिर्नुपर्ने गरी समझदारी भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया